आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

नेकपा(माओवादी केन्द्र) को विधान पारित

गोकर्णेश्वर खबर१७ पुष २०७८, शनिबार १२:३२ मा प्रकाशित (२ साल अघि) ५२७ पाठक संख्या

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेसनले विधार पारित गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा चलिरहको नेकपा ९माओावादी केन्द्र०को आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिसकेको छ ।