आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

मतगणना अपडेटः ७०० मत गन्दा देउवाको ४०९ मत

गोकर्णेश्वर खबर२९ मंसिर २०७८, बुधबार ००:४३ मा प्रकाशित (२ साल अघि) २२० पाठक संख्या

२८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्वको चयनका लागि सभापति तर्फको पुनः भएको मतदानको मतगणना राजधानीको राष्ट्रियसभा गृहमा जारी रहेको छ ।

प्रारम्भिक मतगणनाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता बनाएका छन् भने शेखर कोइराला पछिपछि रहेको निर्वाचन समितिले जनाएको छ । ७०० मत गन्दा शेर बहादुर देउवाले ४०९ मत ल्याएका छन् भने डा. शेखर कोइरालाले २७४ मत पाएका छन् ।