आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

खगेन्द्र नवजीवन विशेष शिक्षा मा.वि.को भवन हस्तान्तरण (हेर्नुहोस भिडियो)

गोकर्णेश्वर खबर१५ कार्तिक २०७८, सोमबार २२:३२ मा प्रकाशित (२ साल अघि) २८७ पाठक संख्या

नर्वेजियन सरकार र यूएनओपीएसको सहयोगमा निर्मित खगेन्द्र नवजीवन विशेष शिक्षा मा।वि।को भवन हस्तान्तरण गरेको छ ।

आईतबार गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यता तथा वडा नं। ६ का वडा अध्यक्ष रमेश अर्यालको सभापतित्वमा एक कार्यक्रम आयोजना गरी विद्यालय भवन हस्तान्तरण गरिएको छ । (हेर्नुहोस भिडियो)