आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

प्रगती महिला समुहले १७ गते सांस्कृतिक कार्यक्रम गर्ने

गोकर्णेश्वर खबर१५ कार्तिक २०७८, सोमबार १९:२५ मा प्रकाशित (२ साल अघि) १७६ पाठक संख्या

काठमाडौं । प्रगती महिला समुह माकलबारीले सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

विभिन्न चाडपर्वहरु दिपावली, छठ, नेपाल संवत् तथा ल्होछारको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा विशिष्ठ कलाकारहरुको प्रस्तुती रहने प्रगती महिला समुहले जनाएको छ । कार्यक्रममा ज्योति मगर, नेत्र भण्डारी, सूर्यमणी आचार्य लगायतका कलाकार, हास्य कलाकारहरुको प्रस्तुती रहने छ ।

कार्यक्रम कार्तिक १७ गते गोकर्णेश्वर माकलबारी प्रगती चोकमा रहेको अल्फा मार्टमा दिउसो ३ बजेबाट शुरु हुनेछ ।