आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेपाली कांग्रेस गोकर्णेश्वर ८ इकाईले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

गोकर्णेश्वर खबर११ कार्तिक २०७८, बिहीबार २३:०६ मा प्रकाशित (२ साल अघि) ५६९ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ इकाईले क्रियाशिलहरुलाई धन्यवाद तथा प्रतिनिधीहरुलाई बधाई कार्यक्रम गर्ने भएको छ ।

कार्तिक १३ गते शनीबार नेपालीहरुको विभिन्न चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान सहित क्रियाशिलहरुलाई धन्यवाद तथा प्रतिनिधीहरुलाई बधाई कार्यक्रम गर्ने इकाई सभापति लक्ष्मण चौंलागाईले बताएका छन् ।

कार्यक्रम शनिबार ३ बजे वडा नं. ८ मा रहेको ओसीस पार्टी प्यालेसमा हुनेछ ।