आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख चालिसेद्वारा दसैँको शुभकामना

गोकर्णेश्वर खबर२९ आश्विन २०७८, शुक्रबार ०७:५२ मा प्रकाशित (२ साल अघि) १९५ पाठक संख्या

गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख सन्तोष चालिसेले  दसैँ, तिहार, नेपाल सम्वत् र छठलगायतका चाडपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । नगर प्रमुख चालिसेले ले शुभकामनामा नगरवासी , स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका हुन् ।

“कोरोना भाइरसका कारण अझै सहजरूपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन सबैमा अपिल गर्दै पुनःएकपटक सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको छ।