आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

यस्तो छ अर्थमन्त्री शर्माले संसदमा पेश गरेको संशोधित बजेट( पूर्ण पाठसहितंं)

गोकर्णेश्वर खबर२५ भाद्र २०७८, शुक्रबार १८:२० मा प्रकाशित (२ साल अघि) ११९ पाठक संख्या

काठमाडौं। सरकारले चालु आर्थिक २०७८र७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ ।

बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।