आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

मानव अधिकार तथा शान्ति समाज काठमाडौंको अधिवेशन साउन १५ गते

गोकर्णेश्वर खबर१४ श्रावण २०७८, बिहीबार २०:४५ मा प्रकाशित (२ साल अघि) १०३२ पाठक संख्या

१४ साउन, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको काठमाडौं शाखाको २४ औं अधिवेशन साउन १५ गते हुने भएको छ ।

मानव अधिकार र शान्तिको क्षेत्रमा कार्य गर्दै आईरहेको समाजको काठमाडौं शाखाको २४ औं अधिवेशन काठमाडौं जोरपाटी, नारायणटारमा रहेको ईष्ट पोल मा.वि.मा हुनेछ ।

अधिवेशन साउन १५ गते दिउको २ बजेबाट शुरु हुनेछ ।