आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

गोकर्णेश्वर खबर१२ श्रावण २०७८, मंगलवार १०:४९ मा प्रकाशित (२ साल अघि) ३९४ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको स्वकिय सचिव देउवाले बताए ।