आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले दिइन् राजीनामा

गोकर्णेश्वर खबर१८ असार २०७८, शुक्रबार १५:०८ मा प्रकाशित (२ साल अघि) ५४८ पाठक संख्या

काठमाडौं । लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी ९जसपा० का प्रदेशसभा सदस्य समेत रहेका सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।

जसपाको सरकारलाई सर्मन नरहेकाले प्रदशे सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ ।

उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । मुख्यमन्त्री पोखरेलले पनि चार सांसदलाई मन्त्री बनाएका थिए ।