FLASH NEWS
आज: ७ असार २०७८, सोमबार | Mon, 21, Jun, 2021

काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घट्दो, २४ घण्टामा १ हजार ९३ जना थपिए

गोकर्णेश्वर खबर१६ जेष्ठ २०७८, आईतवार १७:१६ मा प्रकाशित (३ हफ्ता अघि) १५३ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८०४ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १७६ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो केही दिन यता काठमाडौँ उपत्यकमा संक्रमितको संख्या घट्दो दरमा पाइएको छ ।