आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

दोस्रो डोज लगाउन छुटेकालाई आज देखि खोप लगाइने

गोकर्णेश्वर खबर१२ जेष्ठ २०७८, बुधबार ०६:४० मा प्रकाशित (२ साल अघि) ४०१ पाठक संख्या

काठमाडौँ– गत फागुन २३ गतेअघि कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका तर दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई आज देखि खोप लगाइने भएको छ ।

बागमती प्रदेशले कोरोना विरुद्धको भ्याक्सिनको दोस्रो डोज लगाउन छुटेका फ्रन्टलाइनरलाई आजबाट दोस्रो डोज लगाउने भएको हो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले सूचना जारी गर्दै आज बुधबारदेखि सुरक्षाकर्मी र भोली विहीबारदेखि अन्य फ्रन्टलाइनरहरुलाई लगाइने सूचनामार्फत जानकारी दिएको हो ।

फागुन २३ गतेदेखि चैत ४ गतेसम्म भने दोस्रो चरणको खोप अभियान सुरु भएको थियो ।

यस्तो छ सूचना :