आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

एमाले उम्मेदवार रामबहादुर थापामागरको पक्षमा मत दिन राप्रपाको अपिल (विज्ञप्तिसहित)

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार १६:१३ मा प्रकाशित (२ साल अघि) ६९१ पाठक संख्या

५ जेठ, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापाको पक्षमा मतदान गर्न अपिल गरेको छ । राप्रपाको केन्द्रीय सचिवालय प्रमुखद्धय ध्रुवबहादुर प्रधान र भास्कर भद्राले विज्ञप्ति नै प्रकाशन गरी रामबहादुर थामामागरको पक्षमा मत दिन अपिल गर्नुभएको छ ।