आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

संसद अधिवेशन आजै अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

गोकर्णेश्वर खबर२७ बैशाख २०७८, सोमबार १९:४८ मा प्रकाशित (२ साल अघि) २०८ पाठक संख्या

काठमाडौं । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।