आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रधानमन्त्री ओलीले बोलाए साँझ ५ बजे मन्त्रिपरिषद् बैठक

गोकर्णेश्वर खबर२३ बैशाख २०७८, बिहीबार १५:४९ मा प्रकाशित (२ साल अघि) ३२६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितलनिवास पुगेका थिए ।