आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

गोकर्णेश्वर खबर२० बैशाख २०७८, सोमबार १५:२० मा प्रकाशित (२ साल अघि) ३२२ पाठक संख्या

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन । केहि बेरमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने उनका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए।

कोरोना महामारी र पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्रीको सम्बोधन केन्द्रित हुने भएको छ ।