आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ।

गोकर्णेश्वर खबर५ मंसिर २०७७, शुक्रबार १७:१२ मा प्रकाशित (३ साल अघि) ३९४ पाठक संख्या

शुक्रबार पत्रकार सम्मेलनमार्फत् सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकार प्रवक्ता पार्वत गुरुङले गत कात्तिक २७ र मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय :