आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

वरिष्ठ पाइलट विजय लामाले जिते कोरोना

गोकर्णेश्वर खबर१५ आश्विन २०७७, बिहीबार १९:३९ मा प्रकाशित (३ साल अघि) २३९ पाठक संख्या

काठमाडौं । सरकारी वायु सेवा, नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणपछि स्टार अस्पतालमा उपचाररत लामाले कोरोनालाई जितेका हुन् ।

गत भदौ २९ गते संक्रमण पुष्टि भएका लामा आज कोरोना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले आफ्नो उपचारमा संलग्न स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद पनि दिएका छन् ।

COVID-19….I beat you!! Good to be out of the Hospital finally!! Never did I once give up…I kept fighting and I…

Posted by Vijay Lama on Thursday, October 1, 2020