आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

कोरोनाबाट काठमाडौं महानगरमा ७० जनाको मृत्यु : संक्रमितको संख्या ८,७६६ पुग्यो (सूचीसहित)

गोकर्णेश्वर खबर१५ आश्विन २०७७, बिहीबार ०७:११ मा प्रकाशित (३ साल अघि) २७९ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । काठमाडौं महानगरपालिकाले अहिलेसम्म ७० जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको जनाएको छ । सबैभन्दा धेरै वडा नं. ४ बालुवाटार र वडा नं. ५ टंगालमा ६-६ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमितको संख्या पनि बढेको छ । आजसम्म महानगरभित्र संक्रमितको संख्या ८ हजार ७ सय ६६ पुगेको छ । त्यसमध्ये २ हजार ७ सय ५३ जना निको भएर घर फर्किएका छन् ।

कुन ठाउँमा कति संक्रमित र मृत्यु ?