आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

फेरि सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ३.८ म्याग्नेच्युडको परकम्प!

गोकर्णेश्वर खबर३१ भाद्र २०७७, बुधबार ०७:४५ मा प्रकाशित (३ साल अघि) ४३६ पाठक संख्या

काठमाडौं : सिन्धुपाल्चोकको राम्चे भएर अर्को भूकम्पको परकम्प रेकर्ड गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रका अनुसार राम्चे केन्द्रविन्दु भइ आज बिहान ६ बजेर १० मिनेटमा ३. ८ म्याग्नेच्युडको भूकम्प रेकर्ड भएको छ।

आज बिहान नै ५: १९ मा राम्चे केन्द्रविन्दु भइ ६ म्याग्नेच्युडको भूकम्पको धक्का रेकर्ड गरिएको थियो।