आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

काठमाडौँमा भूकम्पको धक्का महसुस

गोकर्णेश्वर खबर३१ भाद्र २०७७, बुधबार ०५:३१ मा प्रकाशित (३ साल अघि) ६५३ पाठक संख्या

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार  बिहान गएको भूकम्पबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।