आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

निवर्तमान अर्थमन्त्री डा. खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

गोकर्णेश्वर खबर३० भाद्र २०७७, मंगलवार २१:४६ मा प्रकाशित (३ साल अघि) २४८ पाठक संख्या

काठमाडौं – निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो ।

राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए ।