आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पछिल्लो २४ घण्टामा थप ९७२ ले जिते कोरोना,निको हुनेको संख्या ३६ हजार ६७२ पुग्यो

गोकर्णेश्वर खबर२६ भाद्र २०७७, शुक्रबार १८:३६ मा प्रकाशित (३ साल अघि) ३१० पाठक संख्या

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३६ हजार ६७२पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।