आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

आत्तरखेल यूवा समाज र आत्तरखेल महिला समाजको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२१ भाद्र २०७७, आईतवार २२:२६ मा प्रकाशित (३ साल अघि) ६२९ पाठक संख्या

२१ भाद्र ,  काठमाडौं – आत्तरखेल यूवा समाज र आत्तरखेल महिला समाजको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित आत्तरखेलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो, जसमा आज ६७ प्रिन्ट  रगत संकलन भएको आत्तरखेल यूवा समाजका सचिव दिनेश राईले जनकारी दिनु भएको हो ।