आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नेपालमा २४ घण्टामा ५६९ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज

गोकर्णेश्वर खबर११ भाद्र २०७७, बिहीबार १६:२९ मा प्रकाशित (३ साल अघि) २७६ पाठक संख्या

काठमाडौं-  २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन्  ,  निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १९ हजार ५०४ थियो ।

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७५ पुगेको थियो ।