आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

नेपालमा एकैदिन १०७ जनाले जिते कोराना संक्रमण,निको हुनेको संख्या १२ हजार ९४७ पुग्यो

गोकर्णेश्वर खबर९ श्रावण २०७७, शुक्रबार १७:३३ मा प्रकाशित (३ साल अघि) ६२२ पाठक संख्या

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ९४७ पुगेको छ ।

निको हुनेको दर ७०.४६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।