आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

स्यारोन श्रेष्ठले इन्स्टाग्राममा पोस्ट गरेका केहि बोल्ड तस्बिर

गोकर्णेश्वर खबर२४ असार २०७७, बुधबार २२:२४ मा प्रकाशित (३ साल अघि) ३६१ पाठक संख्या

नेपाली चलचित्र क्षेत्रमा ‘सायद २’ बाट डेब्यु गरेकी नायिका स्यारोन श्रेष्ठ हुन् । उनले मिस टिन २०१३ को उपाधि जित्न सफल भएकी थिइन्। उनी सानैदेखि ग्ल्यामर र मोडलिङमा रुचि राख्ने स्यारोन श्रेष्ठ बेलाबेलामा चर्चामा आइरहन्छिन्, जब ग्ल्यामर र मोडलिङमा आफ्नो डेब्यु प्रोड्युसर सुनिल रावलमाथि यौ न उत्पीडनको आ रोप लगाएकि थिइन् ।

डेब्यु प्रोड्युसर सुनिल रावल माथि यस्तो आ रोप उनले पत्रकार सम्मेलन नै आयोजना गरेर लगाएकी थिइन्। नायिका स्यारोन श्रेष्ठलाई यदि तपाईंले सामाजिक सञ्जालमा पछ्याउनु हुन्छ भने उनले पोस्ट गर्ने ग्ल्यामरस तस्बिर सामाजिक संञ्जालमा पक्कै देख्नुभएकै हाेला । नायिका स्यारोन श्रेष्ठले इन्स्टाग्राममा हट तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।

उनकाे जन्म २८ अगस्त् १९९७, काठमाण्डौमा भएको हो। उनकाे बाल्याकाल र सम्पुर्ण शिक्षा काठ्मान्डौँमा नै भएको हो।

उनी चचित्रमा आऊनु भन्दा पहिला स्यारोन मोडलिङको क्षेत्र मा निकै चर्चित र ब्यस्त रहेकी थिइन् । माेडलिङ क्षेत्र मा राम्रो गर्दा गर्दै उनि चलचित्र क्षेत्रमा आउन पुगेकी हुन् । नायिका स्यारोन जब बिधालयमा पढ्दै थिइन् त्येति खेर उनले मिस टिन २०१३ मा जित हासिल गरेकी थिइन।

हेर्नुहाेस् उनका केहि तस्विरहरूः