आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

आयौं चेली माइती सम्झेर…सार्वजनिक

गोकर्णेश्वर खबर२४ असार २०७७, बुधबार ०८:१६ मा प्रकाशित (३ साल अघि) २७१ पाठक संख्या

काठमाडौं : आयौँ चेली माइती सम्झेर बोलको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ । घनश्याम ओली शब्द, दिपक शर्माको संगीत, कृष्ण विकको एरेन्ज रहेको गीतको भिडियो मंगलबार सार्वजनिक भएको हो ।

श्यामश्वेत रसाइलीले मिक्सिङ गरेको गीतमा  गायिका रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीले स्वर दिएका छन् । यस म्युजिक भिडियोको छायांकन नवराज उप्रेती, सम्पादन अमन मानन्धरले गरेका हुन् ।