आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

देउवाको नेतृत्वमा सरकार बनाउन समर्थन जुटाउने काँग्रेसको निर्णय

गोकर्णेश्वर खबर२८ बैशाख २०७८, मंगलवार १७:२६ मा प्रकाशित (२ साल अघि) २१० पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णण् गरेको छ ।

काँग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।