आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गौशला-२६ बलात्कार मुद्दामा दोषी ठहर गरेको चित्त नबुझेको भन्दै सन्दीप लामिछाने पुगे उच्च अदालत

गोकर्णेश्वर खबर१० फाल्गुन २०८०, बिहीबार १७:२२ मा प्रकाशित (२ महिना अघि) ४८ पाठक संख्या

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेकोमा चित्त नबुझेको भन्दै क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन दायर गरेका छन् ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गौशला २६ (पीडितको सांकेतिक नाम) माथि बलात्कार गरेको भन्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

बिहीबार लामिछाने आफ्ना कानुन व्यवसायीसहित उच्च अदालत पाटन पुगेर पुनरावेदन गरेका हुन् ।