आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

राप्रपाले गर्‍यो आन्दोलनको घोषणा

गोकर्णेश्वर खबर९ फाल्गुन २०८०, बुधबार १५:५७ मा प्रकाशित (२ महिना अघि) ६७ पाठक संख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनको घोषणा गरेको छ । बुधबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको औपचारिक घोषणा भएको बताए ।

राप्रपाले हिन्दुधर्मलगायतका विषयमा आन्दोलन गर्न लागेको हो । प्रतिपक्षी दल राप्रपा कट्टर हिन्दुवादी र राजावादी पार्टी हो ।