आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

प्रधानमन्त्रीले सत्तारुढ ४ दलका नेताहरुसँग छलफल गरेलगतै बालुवाटार पुगे एमाले अध्यक्ष ओली

गोकर्णेश्वर खबर१८ पुष २०८०, बुधबार १९:०० मा प्रकाशित (३ महिना अघि) ५० पाठक संख्या

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेलगतै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।

ओली पुगेसँगै वालुवाटारमा तीन दलको बैठक सुरू भएको छ ।

यसअघि बुधबार विहान कांग्रेस र माओवादीबीच छलफल भएको थियो । दुई दलको सहमतिअनुसार सत्तारुढ चार दलको बैठक बसेको थियो ।