आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

जम्मु-काश्मिरलाई विशेषाधिकार हुँदैन्,आगामी सेप्टेम्बरसम्ममा निर्वाचन गराउनु : सर्वोच्च

गोकर्णेश्वर खबर२५ मंसिर २०८०, सोमबार १५:५१ मा प्रकाशित (४ महिना अघि) १९५ पाठक संख्या

एजेन्सी । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश डिवाइ चन्द्रचुडले सन् २०२४ को सेप्टेम्बरसम्म विधानसभाको निर्वाचन गराउन निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

सोमबार संविधानको धारा ३७० हटाएको विषयलाई चुनौती दिने रिटमा सर्वोच्चले फैसला सुनाउँदै जम्मु काश्मिरमा सन् २०२४ को सेप्टेम्बरसम्म निर्वाचन गराउन आदेश दिएको हो ।

सर्वोच्चले भारत सरकारको धारा ३७० हटाउने निर्णयलाई वैध मानेको छ । सर्वोच्चले जम्मु–काश्मिरलाई विशेषाधिकार नहुने बताएको हो । (बीबीसीहिन्दी