आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

सुन्दरीजलमा १२ गते लघु उद्यम विकाससम्वन्धि अन्तर्क्रिया हुने

गोकर्णेश्वर खबर६ पुष २०७९, बुधबार २०:४६ मा प्रकाशित (१ साल अघि) २२२ पाठक संख्या

६ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आर्थिक विकास शाखाद्वारा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालनका लागि अन्तर्क्रिया कार्यक्रम हुने भएको छ ।

पुष १२ गते गोकर्णेश्वर १ को वडा कार्यालय भवनमा अन्तर्क्रिया कार्यक्रम हुनेछ । कार्यक्रम १२ गते बिहान ११ बजेबाट शुरु हुने सूचनामा जनाईएको छ ।