आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

बौद्ध टुसालमा बज्रबल क्याफे एण्ड बारको उद्घाटन

गोकर्णेश्वर खबर१२ मंसिर २०७९, सोमबार १७:०५ मा प्रकाशित (१ साल अघि) २७१ पाठक संख्या

१२ मंसिर, काठमाडौं । बौद्ध टुसालमा बज्रबल क्याफे एण्ड बार (Bazrabal Cafe and Bar) को उद्घाटन भएको छ । आज का.म.न.पा. वडा नं. ६ का वडा अध्यक्ष तथा प्रमुख अतिथी भुवन लामाले क्याफे एण्ड बारको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का कार्यवाहक सभापति श्रीराम चालिसे, बौद्ध इकाई सभापति विवेक लामा, वडा सदस्य देव बज्रचार्यको विशेष आतिथ्यता तथा पविन भट्ट र सोनाम लामाको आतिथ्यता रहेको थियो ।

क्याफे एण्ड बारका सञ्चालक नबिनबज्र लामा र विपिन लामा रहेका छन् ।