आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

काठमाडौंको गोठाटारमा गोली चल्यो

गोकर्णेश्वर खबर३ आश्विन २०७९, सोमबार २०:०० मा प्रकाशित (१ साल अघि) ११८९ पाठक संख्या

काठमाडौँ – काठमाडौंको कागेस्वरी मनोहरा ८ गोठाटारमा गोली चलेको छ ।

गोली लागेर एक जना घाइते भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले बताएका छन् ।

कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
घाइतेलाई ३ वटा गोली लागेको र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकि छ।