आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

शंखरापुर ४ का पुर्व वडा अध्यक्ष स्व.बुद्धि बहादुर तामाङको शालिक अनावरण हुने 

गोकर्णेश्वर खबर८ भाद्र २०७९, बुधबार २१:०६ मा प्रकाशित (१ साल अघि) २२३ पाठक संख्या

८ भदौ, काठमाडौं । शंखरापुर नगरपालिका वडा नं. ४ का प्रथम वडा अध्यक्ष स्व.बुद्धि बहादुर तामाङको शालिक शुक्रबार अनावरण हुने भएको छ । शालिक अनावरण वडा कार्यालय भवन फेदीमा हुने भएको छ ।

कार्यक्रम भदौ १० गते शुक्रबार बिहान ८ बजे हुनेछ ।

कार्यक्रममा सहभागिताका लागि वडाले सम्पुर्ण वडाबासीलाई आमन्त्रण समेत गरेको छ ।