आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

प्रधानमन्त्री सहित सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल

गोकर्णेश्वर खबर८ चैत्र २०७८, मंगलवार १५:२५ मा प्रकाशित (२ साल अघि) ५७६ पाठक संख्या

८ चैत, काठमाडौं । प्रधानमन्त्री सहित सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

मङ्गलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताबीच स्थानीय निर्वाचन केन्द्रित समसायिक विषयमा छलफल भएको हो ।

बिहान करिब एक घण्टा निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।