आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु(तस्बिरहरू)

गोकर्णेश्वर खबर११ पुष २०७८, आईतवार १७:५६ मा प्रकाशित (२ साल अघि) ३३८ पाठक संख्या

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) आठौँ महाधिवेशन प्रज्ञा भवन कमलादीमा सुरु भएको छ ।

पार्टीको विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेछ । यसअघि माओवादी केन्द्रमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव रहने व्यवस्था थियो ।

यो महाधिवेशनले बैठकले पारित गरेको पदाधिकारी र सदस्यहरुहरु निर्वाचित गर्ने छ ।