आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वर नगरपालिका न्यायिक समितिद्धारा मेलमिलापकर्ताहरुलाई शपथ (फोटो फिचर)

गोकर्णेश्वर खबर३१ श्रावण २०७८, आईतवार २३:०३ मा प्रकाशित (२ साल अघि) ३१९ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको न्यायिक समितिद्धारा मेलमिलापकर्ताहरुलाई शपथ ग्रहण गराइएको छ ।

नगरपालिका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यमा आज भएको कार्यक्रममा उपमेयर तथा न्यायिक समिती संयोजक शान्ती नेपालद्धारा मेलमिलापकर्ताहरुलाई सपथ खुवाईएको हो ।

सपथ कार्यक्रमसँगै मेलमिलापकर्ताहरुलाई अभिमुखीकरण समेत गराइएको थियो ।
तस्बिरमा हेर्नुहोस्