आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

तिनचुलीमा नाम्ग्यल ज्याङ्छुप छोइलिङ गुम्बाको प्रवेशद्वार उद्घाटन

गोकर्णेश्वर खबर२७ श्रावण २०७८, बुधबार १७:०० मा प्रकाशित (२ साल अघि) २६६ पाठक संख्या

काठमाडौं । तिनचुलीस्थित नाम्ग्यल ज्याङ्छुप गुम्बाको नव निर्मित प्रवेशद्वार उद्घाटन गरिएको छ ।

बौद्ध नाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा नव निर्मित प्रवेशद्वारको उद्घाटन गरिएको हो।

धर्मगुरु लोप्साङ नाम्याल रेम्पोछे र संघीय संसद कृष्णबहादुर राईद्धारा संयुक्तरूपमा बौद्ध धर्म परम्परा अनुसार पूजापाठ गरि प्रवेशद्धारको समुद्उद्घाटन गरिएको
छ ।

उद्घाटन कार्यक्रममा कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा,कार्यकारिणी बसन्त लामा,सदस्यहरु माया डोल्मा लामा,मजिन्द्रसिं श्रेष्ठ,मनोज लामा,कुमार लामा,लामा गुरुहरु, समाजसेवी लगायत स्थानियहरुको उल्लेख उपस्थिति रहेको थियो ।