आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

काठमाडौँ उपत्यकामा थपिए २ हजार ६१३ कोरोना संक्रमित

गोकर्णेश्वर खबर११ जेष्ठ २०७८, मंगलवार १७:५१ मा प्रकाशित (२ साल अघि) ४०८ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ८६३ जना, भक्तपुरमा ३२३ जना र ललितपुरमा ४२७ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा २ हजार ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यस्तो छ हालसम्मको काठमाडौँ उपत्यकाको विवरण