आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा १७४० जना कोरोना संक्रमित, ३४ जनाको मृत्यु

गोकर्णेश्वर खबर१० जेष्ठ २०७८, सोमबार १८:३० मा प्रकाशित (२ साल अघि) ८७८ पाठक संख्या

काठमाडौं जेठ १० । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १०  गते सम्ममा ९३७  जना पुरुष र  ८०३  जना महिला गरि कुल १७  सय ४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा  ३४  जनाको मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले  सोमबार  जनाएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडामा कति  हालसम्मको विवरण :