आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

काठमाडौँ उपत्यकामा थपिए २ हजार ७८५ कोरोना संक्रमित

गोकर्णेश्वर खबर१० जेष्ठ २०७८, सोमबार १८:०४ मा प्रकाशित (२ साल अघि) २९९ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १ हजार ८०६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ६८१ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यस्तो छ काठमाडौँ उपत्यकाको हालसम्मको विवरण