आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १३ सय २२ पुग्यो

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार १९:५२ मा प्रकाशित (२ साल अघि) ६४६ पाठक संख्या

काठमाडौं जेठ ५   । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ५  गते सम्ममा ७३० जना पुरुष र ५९२  जना महिला गरि कुल १,३२२  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा २४   जना पुरुष र १५ जना महिला गरि कुल ३९ जना

वडा नं २ मा ३४  जना पुरुष र २५  जना महिला गरि कुल ५९ जना

वडा नं ३ मा ४०  जना पुरुष र २०  जना महिला गरि कुल ६०   जना

वडा नं ४ मा ११६ जना पुरुष र ९७  जना महिला गरि कुल २१३  जना

वडा  नं ५ मा १३७  जना पुरुष र  १०५  जना महिला गरि २४२   जना

वडा नं ६ मा १५० जना पुरुष र १२६  जना महिला गरि २७६  जना

वडा नं ७ मा ५४ जना पुरुष र ५३   जना महिला गरि कुल १०७   जना

वडा नं  ८ मा ११३   जना पुरुष र ११८   जना महिला गरि कुल २५१  जना

वडा नं ९ मा ४२ जना पुरुष र ३३  जना महिला गरि कुल  ७५  जना संक्रमित   रहेको जनाएको छ।

हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी २७६  जनामा कोरोना संक्रमित भेटिएको छ।