आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको भाद्र २२ गते सम्मको अवस्था यस्तो छ

गोकर्णेश्वर खबर२२ भाद्र २०७७, सोमबार २०:३३ मा प्रकाशित (३ साल अघि) ५५८ पाठक संख्या

काठमाडौं ,भाद्र २२। गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भित्रका कोरोना संक्रमितको २०७७ भाद्र २२ गते सम्मको अवस्था सार्वजनिक गरेको छ ।

जस अनुसार हाल सम्म गोकर्णेश्वर नगरपालिकामा ९८ जना पुरुष र ६६ जना महिला गरि कुल १६४ जना कोरोना संक्रमित रहेको जानकारी गराएको छ।