आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

बिहिबार थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १४ हजार ५१९ पुग्याे

गोकर्णेश्वर खबर१८ असार २०७७, बिहीबार १६:३३ मा प्रकाशित (३ साल अघि) २७४ पाठक संख्या

१८ असार, काठमाडाैँ । बिहिबार ४७३ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बिहिबार थप ४७३ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १४ हजार ५१९ पुगेकाे छ ।