आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना पुष्टि

गोकर्णेश्वर खबर२४ असार २०७७, बुधबार १६:४० मा प्रकाशित (३ साल अघि) ४७४ पाठक संख्या

काठमाडौं । पछिल्लो अपडेटअनुसार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना,

पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।