आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलन ५ मंसिरदेखि

गोकर्णेश्वर खबर१ मंसिर २०८०, शुक्रबार २२:२९ मा प्रकाशित (६ महिना अघि) १२७ पाठक संख्या

काठमाडौं । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इन्टरनेसनल फेडेरेसन अफ एसियन एन्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर ९इफाप्का०को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन ५ मंसिरदेखि काठमाडौंमा हुने भएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । महासंघका अनुसार सम्मेलन ५–९ मंसिरसम्म सञ्चालन हुने छ ।