आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

प्रहरीका ३० प्राविधिक बरिष्ठ हवल्दार भए असईका लागि बढुवा सिफारिस (सूचीसहित)

गोकर्णेश्वर खबर२४ कार्तिक २०८०, शुक्रबार १२:४९ मा प्रकाशित (६ महिना अघि) १३० पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीका प्राविधिकतर्फका बरिष्ठ हवल्दारहरु प्रहरी सहायक निरीक्षक ९असई० मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक तर्फको स्वास्थ्य, इन्जिनियरिङ, हातहतियार उपसमूहका असईका लागि बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको सचिवालयले प्राविधिक समूहअन्तर्गतका विभिन्न उपसमूहका ३० बरिष्ठ हवल्दारलाई असई बढुवाका लागि सिफारिस गरेको हो ।

सूचीः